9851240117

hurpes@gmail.com

Home

About us

Others

campaigns/ ऐतिहासिक व्यक्तित्व डा.देवेन्द्रराज पाण्डे: श्रद्धाञ्जली सभा

ऐतिहासिक व्यक्तित्व डा.देवेन्द्रराज पाण्डे: श्रद्धाञ्जली सभा

2026-07-27 20:08:52

श्रद्धाञ्जली सभा सम्पन्न
ऐतिहासिक व्यक्तित्व डा.देवेन्द्रराज पाण्डे: श्रद्धाञ्जली सभा
साउन ११ गते काठमाडौँमा सम्पन्न भएको छ ।
शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली सभामा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेल,नागरिक अगुवाहरू कृष्ण पहाडी,प्रा.कृष्ण खनाल,श्याम श्रेष्ठ डा.महेश मास्के,डा.अर्जुन कार्की (उपकुलपति),नन्दकृष्ण जोशी, डा.शरद वन्त,विमल अर्याल,भीम भुर्तेल,शान्ति समाजका पूर्व सभापतिहरू रामकृष्ण बराल,होमकान्त चौलागाई,संस्थापक सदस्य कृष्ण कँडेलले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।
२०८३ साउन १ गते राती डा.पाण्डेको विशालनगर स्थित निवासमा निधन भएको थियो

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links