9851240117

hurpes@gmail.com

Home

About us

Others

campaigns/ पाल्पामा वृहत शान्ति र्याली

पाल्पामा वृहत शान्ति र्याली

2026-01-05 17:26:08

शान्ति र्यालीः पुष १८ गते दिउँसो २ बजे शान्ति हाम्रो अधिकार भन्ने आह्वानसहित पाल्पाको तानसेनमा  शान्ति र्याली सम्पन्न भएको थियो । रा.प बैठकका सहभागीहरु,पाल्पाको नागरिक समाज,स्थानियहरु सम्मिलित सयौंको र्यालीले तानसेन बजार परिक्रमा गरेको थियो ।

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links