9851240117

hurpes@gmail.com

Home

About us

Others

जिल्ला साधारण सभा विवरण - २०८३

Event date:

2026-08-09

मानव अधिकार तथा शान्ति समाज

जिल्ला साधारण सभा विवरण - २०८३ 

(मुल नारा विधिको शासनःआधारभूत स्वतन्त्रता सहितको सुशासन” रहेको छ । ३२ वटै शाखामा यही विषयमा अवधारणा पत्र प्रस्तुत हुनेछ)

 1. शान्ति समाज काठमाण्डौ शाखाको जिल्ला साधारण सभा मिति: १६ साउन शनिवार २०८३ 

2.  पाल्पा शाखाको  जिल्ला साधारण सभा  मिति: २३ साउन शनिवार २०८३ 

समय: मध्यान्ह  ठिक १२:३० बजे

स्थान: रेडक्रस भवन तानसेन पाल्पा

निर्वाचन अधिकृत : अधिवक्ता शिव प्रसाद देवकोटा 

केन्द्रीय पर्यवेक्षक : लुम्बिनी प्रदेश सचिव डी.पी.खनाल 

आजिवन सदस्य सन्ख्या १२३ र  आवधिक सदस्य  ३४ जना

3.  सुर्खेतको जिल्ला साधारण सभा मिति: २४ साउन २०८३

समय: बिहान ठिक ८  बजे

स्थान: होटेल डि नमस्ते

 निर्वाचन अधिकृत : पुर्ण बहादुर नेपाली

केन्द्रीय पर्यवेक्षक : कर्णाली प्रदेश सचिव दिल्ली प्र जैशी

आजिवन सदस्य १५५ जना

 

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links